मोबाइलको डाटा रोमिङ्ग प्रयोग गर्दा ध्यान दिनुहोस्। सेवाको विवरणहरुमा विशेष ध्यान दिनुहोस्। (1)



लिपिहरू:

महिला प्रतिभा 1: तपाई यात्रा गर्न लाग्नु भएको छ।
महिला प्रतिभा 1: याद राख्नुहोस्, यदि तपाईलाई डाटा रोमिंङ्ग सेवाको आवश्यकता छैन भने, तपाईले तपाईको अपरेटरलाई सेवा निलम्बित गर्नको लागि जानकारी गराउन सक्नुहुन्छ वा हङकङ छोड्न अघि तपाईको मोबाइल फोनमा मोबाइल डाटा र डाटा रोमिङ्ग बन्द गर्न सक्नुहुन्छ ।
महिला प्रतिभा 2: हाम्रो मोबाइल फोन मार्फत हामीलाई ईन्टरनेट प्रयोग गर्न आवश्यक पर्छ । हाम्रो गन्तव्यमा प्रयोग गरिने प्री-पेड सिम कार्डहरुले सो उद्देश्य पूरा गर्न सक्दछ ।
पुरुष प्रतिभा: हामीले सीमित-शुल्कको डाटा रोमिङ्ग योजनाको सदस्यता पनि लिन सक्छौ वा गोजीमा राख्न मिल्ने वाई-फाई उपकरण भाडामा लिन सक्छौ ।
महिला प्रतिभा 1: साथै, एपलिकेसनको स्वचालित अद्यावधिक प्रकार्यहरु बन्द गर्नुहोस् ।
सूपर: मोबाइलको डाटा रोमिङ्ग प्रयोग गर्दा ध्यान दिनुहोस्। सेवाको विवरणहरुमा विशेष ध्यान दिनुहोस्।
Video