मोबाइलको डाटा रोमिङ्ग प्रयोग गर्दा ध्यान दिनुहोस्। सेवाको विवरणहरुमा विशेष ध्यान दिनुहोस्। (2)



लिपिहरू:

पुरुष प्रतिभा 1: हाम्रो यात्राको समयमा के हामीले दैनिक-दर डाटा रोमिङ्ग योजना प्रयोग गर्न लागेका छौ?
महिला प्रतिभा 1: यदि हो भने, हामीले योजनाको विवरणहरु बारे जानकारी लिनु पर्दछ, जस्तै “दिनको सुरुवात” कति बजे हुन्छ, प्रत्येक गन्तव्यको आधारमा शुल्क लाग्छ कि लाग्दैन,र के यो योजना सीमित नेटवर्कमा मात्र लागू हुन्छ?
महिला प्रतिभा: वा हामीले वाई-फाई सेवाको मात्र प्रयोग गर्न सक्दछौ ।
महिला प्रतिभा 1: यदि हो भने, तपाईको मोबाइल फोनमा मोबाइल डाटा र डाटा रोमिङ्ग प्रकार्यको बन्द गर्न नभूल्नुहोस् ।
पुरुष प्रतिभा 2: यदि दुईवटा-सिम पस्ने मोबाइल फोनको प्रयोग गर्न भएको छ भने, विदेशीमा प्रयोग गरिने सिम कार्ड सही कार्ड लगाउने ठाँउमा राखिएको छ र मोबाइल फोनको सेटिङ सही रुपमा गरिएको छ भन्ने कुरा सुनिश्चत गर्नुहोस्।
पुरुष प्रतिभा 2: विदेश यात्रामा प्रस्थान गर्न अघि हामीले मोबाइल फोन मार्फत ईन्टरनेट प्रयोग गर्नु आवश्यक छ वा छैन भन्ने कुरामा राम्रोसँग तयार हुनुपर्छ ।
सूपर: मोबाइलको डाटा रोमिङ्ग प्रयोग गर्दा ध्यान दिनुहोस्। सेवाको विवरणहरुमा विशेष ध्यान दिनुहोस्।
Video