ग्रामीण क्षेत्रहरुमा संचारको लागि तयारी गर्नुहोस् । सुरक्षित आउटिङ्गको आनन्द लिनुहोस् ।



लिपिहरू:

एलेक्स फोङ्ग: सिग्नल छ ! सिग्नल छैन! छ! सिग्नल छैन! मैले यो टेलिभिजनमा देखेको छु । सिग्नल हुनु वा नहुनु भाग्यमा निर्भर हुदैन ।
महिला प्रतिभा 1: जब हामी बाहिर जान्छौ, हामीले पूर्ण रुपमा चार्ज गरिएको मोबाइल फोनहरु र अर्को फाल्टो ब्याट्रीहरु साथमा बोक्न आवश्यक छ ।
महिला प्रतिभा 2: आफ्नो टोलीसँग अझ राम्रो संचार गर्नको लागि वाकी-टकीहरु पनि साथमा ल्याउनुहोस् ।
Alex Fong: आपातकालीन अवस्थामा,तपाईको स्थानबाट कुनै पनि स्थानीय मोबाइल सञ्जालले भेटेसम्म 112 डायल गरि प्रहरीबाट सहयोग लिन सक्नुहुन्छ ।
महिला प्रतिभा 3: केही पैदल यात्रा मार्गहरुमा आपातकालीन सहयोग लाईनहरु पनि उपलब्ध छन् ।
Alex Fong: पैदल यात्रा मार्गहरुमा मोबाईलको नेटवर्कले भेट्ने ठाँउहरु बारे जान्न चाहानुहुन्छ ? बाहिर जान अघि ofca.gov.hk बाट जानकारीको प्राप्त गर्नुहोस्।
सूपर: ग्रामीण क्षेत्रहरुमा संचारको लागि तयारी गर्नुहोस् । सुरक्षित आउटिङ्गको आनन्द लिनुहोस् ।
Video