विभिन्न टेलिकमहरुका सेवा प्रस्तवाहरु बुझ्नुहोस् । करार अवधिहरु तथा शर्तहरु ध्यानपूर्वक पढ्नुहोस् ।



लिपिहरू:

रिकी फान: खानाको लागि मैले के रोज्नुहोला?
लीयोङ का की: म अहिले दोधारमा छु……
र कुन चाँहि रोज्ने थाहा छैन ।
रिकी फान: प्रिय, तिमीले अर्को टेलिकम सेवा संचालकमा बदल्नुअघि दुईवटा कुराहरु दिमागमा राख्न जरुरी छ ।
रिकी फान: पहिले, उपलब्ध करार समाप्ति व्यवस्थाहरुबारे ध्यान दिनुपर्दछ, जस्तै: सेवा समाप्तिको लागि सूचित गरेको अवधि साथै करार समाप्तिका शुल्कहरु ।
दोस्रो, यदि करार समयावधि समाप्त हुने मिति तथा अन्तिम रसिद चक्रको अन्तिम दिन फरक छन् भने, यस अवधिको सेवा शुल्क कति लाग्छ भनि जाँच्नुहोस् ।
लीयोङ का की: त्यस बाहेक, नँया करारमा हस्ताक्षर गर्नुअघि वा पुरानो करार नविकरण गर्नुअघि सेवा अवधि साथै शर्तहरुबारे राम्ररी बुझ्नुहोस्।
सुपर: विभिन्न टेलिकमहरुका सेवा प्रस्तवाहरु बुझ्नुहोस् ।
करार अवधिहरु तथा शर्तहरु ध्यानपूर्वक पढ्नुहोस् ।
Video