आपतकालीन चेतावनी प्रणाली



सबटाइटलहरूः

पति (अंग्रेजी उपशीर्षक): प्रिय, आँधी समाप्त भयो! म काममा फर्किनुपर्छ!
सुपर: व्यापक रूपमा रूखहरू ढलेकाले सडकको अवस्था खतरनाक छ ।
सबै एमटीआर र बस सेवाहरू अझै निलम्बित छन् ।
पत्नी (अंग्रेजी उपशीर्षक): यो फोन सन्देश हेर्नुस् त । बाहिर खतरनाक छ ।
सार्वजनिक यातायात सेवाहरू अझै निलम्बित छन्
सुपर: चरम मौसम
MVO: चरम मौसममा तत्काल सन्देशहरू पठाउनका लागि
सरकारले आपतकालीन चेतावनी प्रणाली स्थापना गरेको छ
सुपर: गम्भीर सार्वजनिक सुरक्षा घटनाहरू
स्वास्थ्य घटनाहरू
MVO: मोवाइल फोन प्रयोगकर्ताहरूका लागि
गम्भीर जनसुरक्षा र स्वास्थ्य घटना र थप
जसले गर्दा सर्वसाधारणले तत्काल बैकल्पिक उपायहरू अपनाउन सक्छन्
सुपर: सन्देश पठाउँदा
व्यक्तिगत डाटा वा अतिरिक्त शुल्क लाग्दैन
MVO: यी आपतकालीन सन्देशहरू प्राप्त गर्नका लागि
तपाईंले तपाईंको मोवाइल फोनको सेटिङहरू अद्यावधिक गर्नुपर्ने हुन सक्छ
सोधपुछका लागि, कृपया तपाईंको मोवाइल अपरेटरलाई सम्पर्क गर्नुहोस्
पति (अंग्रेजी उपशीर्षक): सडकमा कस्तो भद्रगोल हो! म अहिले बाहिर नगएको राम्रो!
सुपर: आपतकालीन सन्देशहरू प्राप्त गरेपछि
सधैं सजग रहनुहोस्
www.ofca.gov.hk
Video