आमाबाबुको मार्गदर्शन र परिवारले हेर्ने समय



सबटाइटलहरूः

VO: धेरै खालका टीभी कार्यक्रमहरू छन्
तर सबै बालबालिकाका लागि उपयुक्त छैनन्
4:00 p.m. देखि 8:30 p.m. सम्मको “परिवारले हेर्ने समय”
परिवारका सबै सदस्यहरूका लागि उपयुक्त छन्
सुपर: 16:00 – 20:30
VO: "आमाबाबुको मार्गदर्शन सिफारिश गरिएको" कार्यक्रमहरू
मा वयस्क सामग्रीहरू हुन सक्छन्
बालबालिकाले तिनीहरू आमाबाबुसँग बसेर हेर्नुपर्छ
सुपर: आमाबाबुको मार्गदर्शन सिफारिश गरिएको (PG)
VO: परिपक्व” कार्यक्रमहरू
वयस्क दर्शकहरूका लागि मात्र उपयुक्त छन्
र तिनीहरूलाई
11:00 p.m. देखि अर्को दिन 6:00 a.m. सम्म मात्र देखाइनुपर्छ
सुपर: परिपक्व (M)
23:00 – 06:00
VO: बालबालिकाका लागि उपयुक्त टेलिभिजन कार्यक्रमहरू छान्नुहोस्
उनीहरूसँग आनन्द साटासाट गर्नुहोस्
सुपर: बालबालिकाका लागि उपयुक्त टेलिभिजन कार्यक्रमहरू छान्नुहोस्
उनीहरूसँग आनन्द साटासाट गर्नुहोस्
Video