टेलिकम सेवाहरू स्मार्ट तरिकाले प्रयोग गर्नुहोस् । ठगीका कलका विरूद्ध सतर्क रहनुहोस्



सबटाइटलहरूः

पुरूष VO: टेलिकम सेवाहरू सहज र रमाइला हुन्छन् । तर हामीले तिनीहरूलाई सावधानीका साथ बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ । छलका विरूद्ध सधैं सतर्क रहनुहोस् ।
पुरूष सोच्दैं: मेरो साथीको नाटक गर्दै सन्देश पठाउने र पैसा माग्ने? अहँ, होइन!
महिला 1 सोच्दैं: सञ्चार प्राधिकरणले मलाई कल गरी मेरो व्यक्तिगत विवरण कहिले पनि माग्दैन । मलाई नझुक्याउ!
महिला 2 सोच्दैं: स्थानीय कलमा "+" संकेत हुनुहुँदैन ।
सुपर: "+" ले हङकङ बाहिरबाट आउने कलको मात्र प्रतिनिधित्व गर्दछ
पुरूष VO: टेलिकम सेवा प्रदायकहरूले हङकङबाहिरका कलहरू पहिचान गर्न सघाउन "+" संकेतको प्रयोग गर्दछन् । स्मार्ट टेलिकम सेवा प्रयोगकर्ता बन्नुहोस्। तपाईं आफैलाई जोगाउने उत्तम उपायहरू थाहा पाइराख्नुहोस्!
सुपर: टेलिकम सेवाहरू स्मार्ट तरिकाले प्रयोग गर्नुहोस्
ठगीका कलका विरूद्ध सतर्क रहनुहोस्
Video