5G ले असम्भवलाई सम्भव बनाउँछ



उपशीर्षक:

भीओ: सञ्चार प्राधिकरण 5G प्रविधीको विकासमा प्रतिबद्ध छ
5G ले विभिन्न नवीन प्रयोगहरूका लागि उच्च गति, ठूलो क्षमता र
कम ववलम्बिा सञ्चार समर्थन गर्थछ
असम्भवलाई सम्भव बनाउने
सुपर: बहु-उपस्थर्ति
भीओ: 5G ले ररमोट शल्यक्रिया समर्थन गर्थछ
सुपर: ररमोट शल्यक्रिया
भीओ: र दूर शिक्षा सहजीकरण गर्दछ
सुपर: रू भशक्षा
भीओ: तपाईं जहाँ भएपनि रिमोट चिकित्सकीय परामर्श सक्षम गर्दछ
सुपर: ररमोट धचक्रकत्सकीय परामशथ
सुपर: रियल-टाइम स्वास्थ्य अनुगमन र निदान
सुपर: सुपर आँखा
भीओ: 5G स्मार्ट अनुगमन मार्फत सुरक्षा सुनिश्चित गर्दछ
सुपर: थमाटथ तनगरानी
सुपर: ररमोट साइट सुरक्षा तनगरानी
सुपर: सुपर लाईभ शो
भीओ: र्शथकहरूलाई 'लाईभ शो' अनुभव हुने गरी
सिंक्रोनाइज भएको अडियो र भिडियो फिडसहित हाइ डेफिनेसन कार्यसम्पादन प्रदान गर्दछ
सुपर: 5G लाईभ स्ट्रिमिङ कन्सर्ट
सुपर: सुपर भीआर
भीओ: रिमोट अन्तर्क्रियामार्फत कार्य उत्पादकत्व बढाउँछ
सुपर: सूचना मोडलिङ बनाउँदै
भीओ: 5G ले इन्टरनेट अफ थिंग्स बढाउँछ
सुपर: स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीहरू
भीओ: कुनै सिमाविना
हाम्रो जीवन अझ राम्रो बनाउँदै
सुपरपावर हातमा छ
5G ले असम्भवलाई सम्भव बनाउँछ
सुपर: 5G ले असम्भवलाई सम्भव बनाउँछ
https://www.5G.gov.hk
Video