5G सेवा योजनाको ग्राहक बन्दाका 5 प्रमुख बुुँदाहरू



उपशीर्षक:

महहला : अव 5G मा जाने बेला भयो!
पुरूष (भ्वाइस ओभर) : टा-डाह!
पुरूष (भ्वाइस ओभर) : 5G सेवा योजनाको ग्राहक बन्नुअहि पाुँचवटा महत्वपूर्ण बुुँदाहरूमा ध्यान ददनुहोस्
सुपरहरू : 5G सेवा योजनाहरूको ग्राहक
5 मुख्य बुुँदाहरू
पुरूष (भ्वाइस ओभर) : पहहलो, हवहभन्न अपरेटरहरूको सेवा योजनाहरूको तुलना गनुणहोस्
सुपरहरू : हवहभन्न अपरेटरहरूको सेवा योजनाहरूको तुलना गनुणहोस्
सुपरहरू : सेवा शुल्क!
सम्झौता अवधी!
डाटा प्रयोग हसमा!
सेवा कभरेज!
कुनै डाटा साझेदारी वा प्रयोग नगररएको डाटा अगाहड साने?
पुरूष (भ्वाइस ओभर) : दोस्रो, तपाईंको नेट चलाउने बानीको आधारमा तपाईंको आवश्यकता पुरा गनण सक्ने डाटा
भोल्युम भएको सेवा योजना छान्नुहोस्।
सुपरहरू : धेरै डाटाको प्रयोग? कम डाटाको प्रयोग?
पुरूष (भ्वाइस ओभर) : तेस्रो, डाटाको प्रयोग हसमाभन्दा बदि भएमा पहुँचको गहत िट्छ वा टपअप गनुणपछण की
भनी जाुँच गनुणहोस्।
सुपरहरू : हसमा नाघ्ने डाटा प्रयोगको व्यवस्थाहरू
पहुँच गहत िट्छ? डाटा प्रयोगका लाहग टपअप?
पुरूष (भ्वाइस ओभर) : चौथो, स्थानीय 5G सेवाहरूलाई समथणन गने 5G ह्याण्डसेटहरूको प्रयोग गनुणहोस्।
पुरूष (भ्वाइस ओभर) : र, सम्झौतामा हस्ताक्षर गनुणअहि तपाईंले सेवाका शतणहरू पुरै बुझेको सुहनहित गनुणहोस्।
सुपरहरू : https://www.5g.gov.hk
Video