अप्टिकल फाइबरको पहुँचले सबैका लागि स्मार्ट जीवन दिन्छ



उपशीर्षक:

महिला : यहाँका सुविधाहरू राम्रा देखिन्छन्! के फाइबर नेटवर्क उपलब्ध छ?
रियल इस्टेट एजेन्ट : अवश्य! हङकङमा, 80% भन्दा धेरै घरधुरीहरूमा पहिले नै फाइबर नेटवर्कको पहुँच छ!
सुपरहरू : अप्टिकल फाइबर नेटवर्कले उच्च गतिको, स्थिर, कम बिलम्बता भएको र उच्च क्षमताको स्थायी ब्रोडब्याण्ड सेवाहरूलाई समर्थन गर्दछ
हाकिम : यहाँ धेरै स्मार्ट सुविधाहरू छन्!
सुरक्षा गार्ड : हो! फाइबर नेटवर्कमा पहुँचले विकसित टेलिकम सेवाहरूलाई समर्थन गर्दछ जसले भवनको मूल्य र तस्वीरलाई उत्थान गर्छ!
भीओ : "अप्टिकल फाइबर पहुँच भएका भवनहरूका लागि नामांकन योजना" अन्तर्गत, सञ्चार प्राधिकरणले फाइबर नेटवर्क पहुँच भएका भवनहरूलाई पहिचानको लागि लबीहरूमा नामहरू प्रदर्शन गर्न प्रोत्साहित गर्दछ।
हाकिम : यसै गरौं!
सुपरहरू : अप्टिकल फाइबरको पहुँचले सबैका लागि स्मार्ट जीवन दिन्छ
https://www.ofca.gov.hk/fibrenetwork/en
Video