5G इनडोर कभरेज भएका भवनहरूका लागि लेबलिङ योजना



सबटाइटलहरुः

महिला (भीओ) : फाइभजी, स्वागत छ!
पुरूष (भीओ) : फाइभजीबाट सुसज्जित इनडोर स्थानहरूले
नवीन स्मार्ट एप्लिकेसनहरूको विकासलाई सहजीकरण गर्न सक्छन्।
भवन व्यवस्थापन, सुरक्षा, पार्किङ प्रणाली वा ग्राहक सेवाका लागि,
फाइभजीको उच्च गति र कम विलम्बता क्षमताहरू पूर्ण रूपमा खुला गर्न सकिन्छ।
यसले भवनको मूल्य र छवि पनि बढाउँछ!
महिला (भीओ) : "फाइभजी इनडोर कभरेज भएका भवनहरूका लागि लेबलिङ योजना"
अन्तर्गत, ओएफसीएले
फाइभजीबाट सुसज्जित इनडोर स्थानहरूमा
"फाइभजी लेबल" प्रदर्शन गर्न प्रोत्साहन गर्दछ।
सुपरस्क्रिप्ट : 5G इनडोर कभरेज भएका भवनहरूका लागि लेबलिङ योजना
फाइभजीसँग जीवनको मज्जा लिनुहोस् जसले जहाँ पनि जोड्दछ
https://www.ofca.gov.hk/Indoor5G
Video