संचार प्राधिकरणले प्रसारण र दूरसंचार सेवाहरू सम्बन्धित उजुरीहरू हेर्दछन्



लिपिहरू:

हा यू: कसरी ब्रोडब्याण्डको गति सम्पर्क एकदम सुस्त छ?
उनीहरूले त त्यो बिजुली जस्तो छिटो हुन्छ भन्दैनन् र?
त्यस्तो विषयबस्तु सबैको लागि उचित हुदैन।
वाह.....
त्यस्तो कार्यक्रम बच्चाहरूको लागि सुहाउँदो नहुनसक्छ।
से सुवेत सम: प्रिय, प्रसारण र दूरसंचार सेवाहरू सम्बन्धित उजुरीहरू परेमा तपाईले संचार प्राधिकरणसँग कुरा उठाउन सक्नुहुन्छ।
स्नो सुवेन: यो एकीकृत नियमिता निकाय हो जसले हङकङमा प्रसारण र दूरसंचार क्षेत्रको निरीक्षण गर्दछ।
से सुवेत सम: जब तपाईंले उजुरी गर्नुहुन्छ कृपया पर्याप्त र ठोस जानकारी प्रदान गर्नुहोला!
सुपर: संचार प्राधिकरण
www.coms-auth.hk
हटलाइन: 2961 6333
Video