डु-नट-कल रजिस्टरहरू



आलेखहरू:

महिला पात्र: अलिकति सिरप थप्नुहोस्, म्याडम!
सेसिलिया यिप: एकछिन । यो चाहन्छु की चाहन्न, त्यो ममा भर पर्ने कुरा हो!
महिला पात्र: ए, यो व्यापारिक विद्युतीय सन्देशहरू प्राप्त गर्न चाहनुहुन्छ की चाहनुहुन्न भनेजस्तै हो ।
सेसिलिया यिप: सही हो, डु-नट-कल रजिस्टरहरूको प्रयोग गरी, हामीले नचाहेको व्यापारिक विद्युतीय सन्देशहरू अस्विकार गर्न सक्नुहुन्छ ।
तीन डु-नट-कल रजिस्टरहरू शुरू भइसकेका छन् ।
अहिले, तपाईंले तपाईंको फ्याक्स नम्वर वा टेलिफोन नम्वर 1835000 मा कल गरी दर्ता गराउन सक्नुहुन्छ ।
डु-नट-कल प्रकार्यहरू दर्ता भएको दशौं काम गर्ने दिनदेखि लागु हुन्छन् ।
थप जानकारीका लागि, कृपया वेवसाइटमा जानुहोस् वा हाम्रो पम्प्लेट हेर्नुहोस् ।
सुपर: www.ofca.gov.hk
Video